Rule 7
८ अधिकार प्रत्यायोजन
ः (१) ऐन तथा यस नियमावली बमोजिम परिषदलाई प्राप्त
अधिकारमध्ये केही अधिकार परिषदले विषय समिति, अध्यक्ष, सदस्य रजिष्ट्रार र परिषदको
अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) ऐन तथा यस नियमावली बमोजिम अध्यक्ष र रजिष्ट्रारलाई प्राप्त
अधिकारमध्ये केही अधिकार निजहरुले क्रमशः रजिष्ट्रार र परिषदको अधिकृत
कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछन् ।